No ad for Beside_Logo_Ad

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा

ree

ree

15 Jul 2026
140 Views

४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् ।

धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शुक्रबार साँझै अर्थमन्त्री समक्ष राजीनामा दिएको जानकारी अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ ।

श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो 

Advertisement

Login to react.

Comments (2)

Login to post a comment.

Rajendra 5 gün əvvəl

hello

revendor 2 həftə əvvəl (edited)

testststtsttttattaa

Advertisement